IMG-LOGO

आँखाभित्र बिलाउँदैन

 मंगल, फागुन ३, २०७८  कृष्णप्रसाद पराजुली

  आँखाभित्र बिलाउँदैन जति, भाषाभेष म त आएँ विदेशबाट सम्झी आफ्नै देश चिल्ला चौडा बाटा देखेँ आकाश ताक्ने घर जस्तो देखे पनि मैले सम्झेँ गाउँघर हामी उठौँ विकासमा छाड्नु प¥यो रेस म त आएँ विदेशबाट सम्झी आफ्नै देश सातै सागर तरी गएँ पातालभूमि टेकेँ छक्कै पार्ने झिलिमिली संसार नौलो देखें गोडा उनै, हात उनै –कामै गर्नु बेस म त आएँ विदेशबाट सम्झी आफ्नै देश ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्