IMG-LOGO

प्रेम चर्चा गरौं

 मंगल, चैत १, २०७८  कञ्चन पुडासैनी

प्रेम चर्चा गरौं, प्रेम चिन्तन गरौं प्रेम आर्जन गरौं, प्रेम सिर्जन गरौं हेर संसारमा, भोक–तिर्खा कहीं रोग–पीडा कहीं, पीर–मर्का कहीं । आज सेवा गरी प्रेम अर्पण गरौं प्रेम आर्जन गरौं, प्रेम सिर्जन गरौं ।।   मित्रको प्रेमले चित्तमा चाँदनी देशको प्रेमले देश होला धनी । प्रेम फेरि गरौं, प्रेम झन्झन् गरौं प्रेम आर्जन गरौं, प्रेम सिर्जन गरौं ।।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्