IMG-LOGO

नयाँ वर्ष

 मंगल, चैत २९, २०७८  उमेश लुईटेल

भावनाविहीन शब्दहरू, शब्दहरूको अभावबाट मुक्ति, सुनियो, खिरिला जिउका स्केच मेटुन मनचेहरू स्वार्थी को यज्ञकुण्डमा चारु होमर नयाँ वर्षको शुभकामना बगिरहेछन ।   यसबेलाको भ्रम छ चिन्ताको सागरमा छु मेरो धरती यो देश बिर्सिएको भैरहेछ ग्रह रुमा मरुभूमि ।   अखण्डतालाई येहिबेला, बर्खी बरेर निरिहतालाई मुख्मा तर खुल्ला पदयात्रा स्विकार भैरहण्डा खै कसरी, नयाँ वर्षको शुभकामना टिमरो कसरी बन्धु तिमिलाई ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्