IMG-LOGO

एउटा बेपत्ता चराको खोजी

 मंगल, मंसिर २५, २०८१  - मौन आवाज

उजाड हृदयको उदास गल्लिबाट युगौं पहिले उडेर गएको थियो एउटा विवश चरा !   बादल फाटेर चकमन्न आकाश खुलेको दिन कतै दूर क्षितिजमा निर्निमेष हेरिरह्यो भने देखिन्छ रे आँशुले लत्पत एउटा आकृति !   हुन पनि सक्छ नहुन पनि सक्छ तिम्रो यादमा भिजिरहने मेरो आँखाको परेला सायद त्यही अभागी चराको प्वाँख हो !    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्