IMG-LOGO

स्ट्याटस

 मंगल, फागुन २७, २०८१  – कुलदीप

अनुहारमा नदेखिएका तनावहरू स्ट्याटसमा पोख्छन् मानिसहरू कसैको गिदिमा के चली रहेको छ त्यो स्ट्याटसमा छ नक्कली हाँसो, मुस्कान रोदन, बचाइ स्ट्याटसमा सब स्ट्याटसमा एउटा जाली संसार स्ट्याटसको दुनियाँ हराएको छोरा छोरीको मन स्ट्याटसको संसारबाट खोजेर ल्याउनु पर्छ कपडा लाउनु होइन खाना खानु होइन घुम्न हेर्नु होइन सब स्ट्याटसको लागि अन्ततः घाम, पानी, हावा आदि भन्दा महत्वपूर्ण कुरा भइदियो, स्ट्याटस ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्