IMG-LOGO

तीन छोक

 मंगल, असार ३, २०८२  – सुमी लोहनी

     १ पहिचान   मुखले राम मनले हान कर्मले हराम यही हो अधिकांसको पहिचान ।         २    रोकतन्त्र   कसले भन्छ नेपालमा आएको छैन केके जाती तन्त्र आएकै त छ महान् टाउकेलाई मजातन्त्र सर्वसाधरणलाई सजातन्त्र यहाँ नआएको त केवल मनपरी रोकतन्त्र छैन त केवल मनपरी रोकतन्त्र ।         ३    बाँकी....???   इमान बेचेपछि जमान भुलेपछि बाँकी के रह्यो र थुकेको थुक फेरि चाटेपछि ।           भाटभटेनी, काठमाडौं, नेपाल

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्