IMG-LOGO

पाँच सेन्यु

 मंगल, फागुन १२, २०८२  – सुमी लोहनी

हाम्रा चैं राम्रा नेतापाल मुलुक कहिलेसम्म === १।   चाहर्दै कित्ता बुरूक्क बाह्र बित्ता विचार रित्ता  ।२।   होसियार है ! माछो ! माछो ! भनेर देलान् भ्यागुतो ।३।   खबरदार ! पस्लान् ढुकुटीभित्र मुसा, धमिरा ।४।   सही छनोट अधिकार प्रयोग दूरदर्शीता ।५।      भाटभटेनी, काठमाडौं

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्