IMG-LOGO

सय दिन

 मंगल, असार २३, २०८३  भुपहरी शर्मा

म सिंहदरबारमा पसेको मात्रै सय दिन भो  ढुक्क हुनुहोस् भनेकै हुँ   देश बन्छ भनेकै हुँ छैटौं दिनमा भावीले बच्चाको भविष्य लेख्ने देशमा जन्मिएका हामी  विपक्षीले सरकार बनेकै दिन असफलताको कुण्डली लेखेर भाकल गर्छन्  पत्रपत्रिका वलिउडको भिलेन जस्तै चर्चा गर्छन्  सय दिन कुन ठुलो समय हो र ? यहाँ ३५ बर्षमा त केही भएन  मैले भनिदिएको छु  म भ्रष्टाचारी, बिचौलियाको काल हुँ मलाई रामराज्य गर्न देउ  म बालेन सरकार हुँ भ्रममा नपर्नु होला मैले सर्को लगाएर मेरा राता नयनले जे देख्छ म त्यो गरेरै छिड्छु  मलाई काम गर्न देउ  किनभने म बालेन सरकार हुँ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्