IMG-LOGO

जीवन त्यत्तिकै ढल्दैन

 मंगल, भदौ २३, २०८३  दीपा मिश्र

जीवन  यति सजिलोसँग कहाँ सकिन्छ र जुद्छ आँधीसँग  धुप र बाढिसँग पहिरो भेल र आगोसङ्ग जीवन त फलाम जस्तै हो खिया परेर पनि  पत्र पत्र यत्रतत्र  जब पखालिन्छ धैर्यता साहस र ताकतले फेरि उभिन्छ यो धर्तीको आगनीमा त्यसैले  जीवन अनमोल छ ढल्दैन यो सानोतिनो धक्काले हामीले वरदान पाएका छौँ  बीशासय आयुहोस भनेर....

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्