IMG-LOGO

गर्मी मौसममा हुनसक्ने थप स्वास्थ्य समस्याहरु

 मंगल, भदौ २, २०७७  प्रा.डा. सुमनराज ताम्राकार

गर्मी मौसममा झाडाबान्ता, हैजा,औलो, टाईफाईड (म्यादे ज्वरो), आउँ,रगत मासी, हेपाटाइटिस, मेनिन्जाईटिस,कालाज्वर जस्ता सरुवारोगहरुकामहामारी पैmलिन सक्छ । हावाहुरीकाकारणले आँखाको तथा छालाकास्वास्थ्यमा पनि बढी हुन्छ । गमीमौसममै सर्पको टोकाई, बहुलाकुकुरको टोकाईका घटना पनि बढ्ताहुने गरेको छ ।खानाका कारण हुने सरुवा रोगव्याक्टे िरया, परजीवि, विषाणु ,रासायानिक पदार्थको उपस्थितिकाकारण खाना दूषित भई वृहत्तर मानिसआफ्नो जीवनकालमा पानी वाखानाजन्य संक्रमणबाट एक न एकपटक प्रभावित भएकै हुन्छ । त्यसैलपनि हामीले खाने खाना यी हानीकारकरहित बनाउनु अनिवार्य छ । प्रदुषितखाना वा पानीबाट लाग्नझाडापखालाले मात्र वर्सेनी १५ लाखमानिसको मृत्यु भैरहेको छ । खानाप्रदुषित हुने सम्भावनाका धेरै चरणहरुछन् । खाद्य पदार्थको उत्पादन, प्रशोधन,ढुवानी, भण्डारण, वितरण, तयारी तथाग्रहणमा गएको आधा दशक व्यापकपरिवर्तन आएको छ । प्रदुषित खानाककारण विश्वको एक कुनाबाट अकाकुनामा संक्रमण पुग्न सक्छ ।कमजोर आर्थिक तथा सामाजिक स्थितिभएका विपन्न वर्गका मानिसका साथशिशु, गर्भवती महिला, जीर्णरोगी,वृद्धमा खानाजन्य संक्रमण बढ्ताप्राणघातक साबित हुन्छ । प्रत्यक्ष रुपमामानव स्वास्थ्यका साथै खाद्य निर्यातकर्ता,पर्यटक एवं समग्रमा देशको आर्थिकअवस्थामा नकारात्मक प्रभाव पार्दछ ।प्रदुषित खाना तथा पानीका कारणसाल्मोनेल्ला, इ कोलाई, लिस्टेरिया,भिब्रि अ ो को ल े र ा, नो र ो भ ाइरस,हेपाटाइटिस ए भाइरस, विभिन्न खालजुका, इन्टामोबिया हिस्टोलाइटिका,शिगेल्ला, जियारडिया, प्राओन जस्ताजीवाणु तथा प्राकृतिक तवरमै हुने टक्सिन(माइको ट क्सिन, बायो ट क्सिन,एफ्लाटक्सिन) एवं हेभी मेटललकालान्तरमा क्यान्सर, स्नायु जन्य रोग,मृर्गौला तथा रोगसँग लड्न सक्ने क्षमताकम गराउने समस्या निम्त्याउँछ ।बच्ने उपायगर्मी तथा बर्षात् मौसमको आगमनसँगलामखुट्टे, भुसुना एवं टिक्स लगायतकाकीटहरुमा आउने वृद्धिसँगै औलो,कालाजर, डेन्ग्यु, चिकन्गुन्या लगायतकासरुवाबाट बच्न समयमै आवश्यक पहललिनुपर्ने छ । लामखुट्टेबाट बच्नका लागिलिक्विडेटर बाल्ने, म्याट बाल्ने, धुपजलाउने भन्दा लामो बाहुला भएको लुगालगाउने, झुल लगाउने, भ्mयाल ढोकामातारजाली ठोक्ने बुद्धिमानी हुन्छ ।कीटजन्य सरुवारोगबाट बच्न घरछेउछाउ सफा राख्ने, सुत्दा झुलकाप्रयोग गर्ने (सम्भव भएसम्म औषधियुक्ततथा विशेषतः गर्भवती महिला र३लेख÷समाचार÷विज्ञापनबालबालिकाको लागि), विशेष गरि तराइतथा भित्री मधेशमा साँझपख घर बाहिरबस्दा हातखुट्टा पूरै छोपिने लुगा लगाउने,घर र गोठका भित्ताका प्वाल एवं चिराहरुटालटुल गर्ने, गाईवस्तु पाल्ने भएतिनीहरुका लागि गोठ घरबाट टाढाबनाउने गर्नुपर्दछ ।सरुवा रोग तथा छाला सम्बन्धीसमस्याको स्थायी समाधानका लागिनियमित रुपमा सरसफाई गर्नुको विकल्पछैन । बढी गर्मी भएको ठाउँमा दिनमादुईपटक सम्म नुहाउने गर्नु पर्दछ । २४घण्टामा मोटामोटी दुई लिटर झोलिलापदार्थ पिउनुपर्दछ । लवणपदार्थयुक्त झोलखानेकुराले बढ्ता फाइदा गर्छ । पोलिस्टरवा नाईलन मिक्स सिन्थेटिक एवं जिन्सलुगाफाटा भन्दा सेतो, चहकिलो रबकासुतीको कपडा लगाउने गर्नु पर्दछ । बासीखाना खानु हुँदैन । त्यसैगरी भिंmगा, किरातथा साब्लाबाट बचाउन राम्ररी छोपछापगर्नु पर्दछ । बचेको खानेकुरा फ्रिजमाभण्डारण गर्नुपर्दछ ।घाममा निस्कनु अगाडि सन स्क्रिनलगाउने गर्नुपर्दछ । घाममा हिँड्नु पदाछाताको प्रयोग गर्ने तथा शरीरको अधिकभाग छोपिने गरी लुगा लगाउने गर्नुपर्दछ ।घरमा आएपछि अर्थात् कामबाट फर्केपछिएकैछिनको आराम पछि हातमुख धुने गनपर्दछ । काखी गन्हाउने समस्याबाट बच्नसधैंभरि यस्तो डियोडेरेन्ट वा परफ्युममाभरपर्नु भन्दा नियमित रुपमा माथिउल्लेखित शारीरिक सरसफाईमा ध्यानदिनु बुद्धिमानी हुन्छ ।गर्मी मौसमको आगमन सँगैकासु ख् खापन र हावाहु र ी तथाबालबालिकाको चकचके प ना,कौतुहलपनाका कारण ग्याँस लाइटर,सलाई, मट्टितेल, मैनबत्ती जस्ताप्रज्वलनशील पदार्थहरुको दुरुपयोगलआगलागीका घटना एवं धनजनको क्षतिहुनसक्छ । आगलागीका घटना एवधनजनको क्षति हुन नदिन स–सानानानीहरुको क्रियाकलापमा नजरपु¥याउनुका साथै सलाई, लाईटर, पेट्रोल,मट्टितेल जस्ता बस्तुहरु तिनीहरुकापहँुचमा राख्नु हुँदैन । यसका साथै ग्याँससिलिण्डरको नब बन्द गर्ने,सबैजसाबत्ती राम्रो सँग स्विच अफ गर्ने, टुपिनहरुझिक्ने जस्ता घरको सुरक्षा उपायमाउत्तिकै ध्यान पु¥याउनु पर्दछ ।दिउँसो घरबाट निस्कँदा वा हल्कासवारी चलाउँदा धूलो धुवाँबाट बच्नमास्क तथा गगल्स लगाउने भाईजरभएको हेल्मेट लगाउने गर्नु पर्दछ ।सुख्खा मौसममा विरक्तिएर आत्महत्यागर्नेको संख्या बढी हुने हुनाले यसबारजनचेतना बढाउन जरुरी छ ।अन्त्यमा,यो पटकको कोरोना संक्रमणकानियन्त्रणका लागि कीटनाशक औषधिछर्ने, सामुदायिक स्तरमै तुलनात्मकसरसफाईमा बढोत्तरीसँगै हात धुने,स्यानिटाइजर लगायतका प्रयोगले अन्यसरुवा रोगहरुमा कमी आउने आँकलनगरिएको छ । नभन्दै भदौ लागि सक्दापनि औलो, डेंगी, बर्ड फ्लू, स्वाईन फ्लू,झाडापखाला, हैजाका घटना खासप्रकाशमा आइरहेको छैन । आशा छ,कोरोना संक्रमणको नियन्त्रणका लागिगरिएका प्रयासहरुबाट पाठ सिकी सरुवारोगबाट बच्ने अभियान भविष्यमा पनिजारी राख्नु राम्रो हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्