IMG-LOGO

सिजेरियन शल्यक्रियाको सार्थकता र बेफाईदा

 मंगल, भदौ १६, २०७७  प्रा. डा. सुमनराज ताम्राकार

एक समय थियो,योनीद्वारबाट नै बच्चा पाउनुको विकल्पथिएन । समयक्रममा योनीद्वार माथिकाकुरकुरे हड्डीलाई टुक्राएर भएपनिबच्चा आउने बाटो फराक बनाउनउपाय प्र च लनमा ल्यायो , जु नअफ्रिकामा अभैm प्रचलनमा छ ।अघिल्लो शताब्दीमाचिकित्सा विज्ञानमा भएको एक पछिअर्को चमात्कारिक अन्वेषणले बेहोशपार्ने औ ष् ाधि, प्र ितजै िवक (एण्टीबायोटिक) औषधिको उत्पादन,शल्यक्रियामा आवश्यक सागाग्रीहरुकानिर्माण, सुरक्षित रक्तदानको सुविधा सँगदक्ष जनशक्तिको उत्पादनलयोनीद्वारबाट मात्र बच्चा पाउनु पनबाध्यताको सुरक्षित विकल्पका रुपमासिजेरियन अपरेशन चलनचल्तीमाआयो ।गर्भावस्थाको २८ हप्तापछि तल्लो पेट र पाठेघरमा घाउ बनाइबच्चा निकाल्ने शल्यक्रियालाइ।।।सिजेरियन’ नामले चिनिन्छ । ईसापुव७१५ ताकाको रोमन कानुन ।।।लेक्ससिजेरिया’ बाट यो शल्यक्रियाकानामाकरण गरिएको अनुमान छ । बच्चाबच्ने आशमा मर्न लागिरहेको गर्भवतीमहिलाको पेट बाट चिरेर बच्चानिकाल्ने वा गर्भवती महिलाको मृत्यपछि छुट्टाछुट्टै तरिकाले गाड्न यो कानुनबनाइएको थियोे । पहिलो पटक रिपोटगरिएको सिजेरियन चाहिँ सन् १६६८ माफ्रान्सिस माउरिसिउले गरेको सिजेरियनथियो ।उन्नाइसौं शताब्दीमा आएरगर्भवती महिलालाई अकाल मृत्युबाटबचाउन सिजेरियन शल्यक्रिया गनथाल्यो । सन् १८८२ देखि म्याक्सस्याडरले बच्चा निकालेपछि पाठेघरमाबनाइएको ठाडो घाउ सिलाइदिने गरपछि चाहिँ सिजेरियन शल्यक्रिया पछिमहिलाको मृत्यु हुने दरमा उल्लेख्यसुधार आयो । यस्तो खालको सिजेरियनशल्यक्रिया विधि पछि अर्को पटककागर्भमा रक्तश्राव हुने, संक्रमण हुने,पाठेघर च्याटिने समस्यामा पनि निककमी आयो ।सन् १८८२ मै केहररलप्रतिपादित पाठेघरको तल्लो भागमा तेसाघाउ बनाई गरिने सिजे िरयनशल्यक्रियालाई सन् १९११ मा आएरमुनरो करले ख्याती गराए । यसखालको सिजेरियन पहिलेको सिजेरियनशल्यक्रिया भन्दा बढी सुरक्षित पाइएकाछ । बच्चा आउने बाटो साँघुरिनसमस्याका लागि मात्र विकसितसिजे िरयन शल्यक्रियाको दरमापछिल्लो समय अत्याधिक वृद्धि भएकाछ ।संयुक्त राज्य अमेरिकामातीसको दशकमा १ देखि २ प्रतिशत मात्रहुने गरेको सिजेरियन शल्यक्रिया सन१९६५ तिर ४ देखि ५ प्रतिशत हुँदै सन१९८८ मा २४.७ प्रतिशत पुग्यो ।त्यसैगरी इटालीमा १९८० तिर ४.२प्रतिशत मात्र रहेको सिजेरियनको दरसन् १९९१ मा आएर २२.४ प्रतिशतपुग्यो । संसारमै सबभन्दा बढीसिजेरियन ब्राजिलमा हुने गरेको पाइयो ।त्यहाँ सन् १९७४ तिरै करीब १५ प्रतिशतरहेको सिजेरियनको दर सन् १९९५ मात ३२.५ प्रतिशत पुग्यो । अझ कुनै कुन३लेख÷समाचार÷विज्ञापनमंगलबार १६ भदौ २०७७राज्यमा त यसको दर पुग नपुग ८५ देखि९५ प्रतिशत सम्म पुग्यो । विकसित मात्रनभई विकासोन्मुख तथा विकासशीलदेशहरुमा पनि सिजेरियनको दर बढी नै छ। बंगलादेशमा २१ प्रतिशत, भारतमा ९देखि २४ प्रतिशत (चेन्नईमा करिब ३६प्रतिशत) तथा सिंगापुरमा १७ प्रतिशत छ ।त्यसो त करिब १५ देखि २५ प्रतिशतगर्भवती महिलाहरुमा बच्चा जन्माउन याशल्यक्रियाको आवश्यकता पर्दछ ।नेपालका शहरी क्षेत्रमासिजेरियन अपरेशनद्वारा बच्चा जन्मिनक्रम बढ्दो छ । अफिस समय मात्रसिजेरियन शल्यक्रिया हुने तथा नीजिअस्पतालमा सिजेरियन शल्यक्रिया बढीहुने गरेबाट सिजेरियन शल्यक्रियाकाबढोत्तरी कतै आर्थिक प्रलोभनसँग तजोडिएको छैन भन्ने शंका गर्न थालिएकाछ ।आधारभुत प्रसुति हेरचाहकाअभाव, संप्रेषण सेवाको नाजुकपना,स्वास्थ्य संस्था टाढा हुनाले अफ्रिकीमु ल ु क हरुमा तु ल नात्मक रुपमासिजेरियनको दर कम देखियो । जसलगर्दा मातृ मृत्यु तथा महिला रोगी हुने दरबढी छ । यसको ठिक विपरित मातृ मृत्यतथा नवजात शिशुको मृत्यु दर कम भएरपनि स्वीडेन, डेनमार्क, नेदरल्याण्डलगायतका यु र ो प े ल ी मु ल ु क हरुमासिजेरियन हुने दर निकै कम अर्थातकरीब १० प्रतिशत मात्र छ । किनकि तीराष्ट्रहरुमा अनुगमन निकाय तथानियमक संस्थाहरु निकै बलियो छ ।सिजेरियन शल्यक्रियाको आवश्यकतागर्भे शिशु स ँ ग ै क ो सालपाठेघरको तल रही बच्चा आउने बाटापूर्ण रुपमा ढाक्नु, पुठ्ठाको हड्डी साँगुराहुनु, गर्भवती महिलाको उचाई १४० सेमीभन्दा कम हुनु, पहिला दुई पटक भन्दाबढी सिजेरियन भइसक्नु, सुत्केरी बेथालाग्दै गर्दा बच्चालाई सकस भएकाचिन्हहरु (पाठेघरको मुख, राम्ररी नखुल्दपेट भित्रको बच्चाको मुटुको धड्कननिकै बढी वा कम भएमा, निस्सासिएमावा पानीको थैलो फुट्दा खैरो, हरियो पानी)देखा पर्नु, बच्चा जन्मिनु अघि नै सालपाठेघरबाट छुट्टिनु, बच्चा उल्टो वा तेसाबस्नु, सुत्केरी बेथा लामो भएमा वाबेथाको क्रममा आशातित रुपमापाठेघरको मुख नखुल्नु, गर्भवतीमहिलालाई अनियन्त्रित उच्च रक्तचापहुनु, कम्पन छुट्नु, गर्भवती महिलालाइमधुमेह (अनियन्त्रित), मुटुको समस्याहुनु, पाठेघरको तल्लो भागमा मासु बढ्नु,पाठेघरको मुुखमा क्यान्सर हुनु एवयोनीद्वार वरिपरि नशा फुल्नु, पानीको थैलाफुटेको २४ घण्टा सम्म पनि बेथा नलाग्नसिजेरियन गर्नुपर्नाको मुख्य कारण हुन् ।पुनः दोहो¥याएर गर्नुपनेसिजेरियन, सुत्केरी व्यथाका बेलाबच्चाको मुटुको धड्कन अनुगमन गर्न (मुटुको चाल तल माथि भएको छिटै थाहापाउने) मेशिनको प्रयोग, बच्चाको बसाइउल्टो, व्यथा शुरु गर्नको लागि औषधिकाप्रयोग, आधुनिक प्रसुति रोग विज्ञानमाऔजारको प्रयोग भन्दा सिजेरियन बढीसु र क्षित हु न् छ भन्ने धारणा,अल्ट्रासाउण्डबाट गर्भे शिशुको तौलअनुमान गर्न सक्ने सुविधा, गर्भे शिशुकातौल कम वा निकै कम भएपनि सिजेरियनगर्नाले बच्ने प्रबल सम्भावना, व्यथा पूवरक्तश्राव हुने तथा गर्भावस्थामा उच्चरतmचाप तथा कम्पन छुट्ने समस्याकालागि, अनावश्यक कानुनी झण्झट बाटबच्न, गर्भवती महिला तथा चिकित्सकमाधैर्यताको कमी, महिला अधिकार (प्रसवपिडा बाट बच्न, सुत्केरी व्यथाका कारणयोनीद्धारमा पुग्ने नकारात्मक असर कमगर्न) का कारण हालैको दशकमासिजेरियन शल्यक्रियामा अत्याधिक वृद्धिभएको छ ।सिजेरियनका बेफाईदाऔसतमा १२ घण्टा प्रसवव्यथा सहे पुग्नेमा आधुनिक महिलाहरुलसिजेरियनको माग गर्ने गरेको पाइन्छ ।त्यसो त स्वेच्छिक रुपमा सिजेरियन गनपाउनु पर्ने पनि महिला अधिकार भित्रपर्दछ । तर गर्भवती महिलाको अनुरोधमागरिने सिजेरियन सामान्य सुत्केरीकादाँजोमा खर्चिलो र हानीकारक पनि हुन्छ ।सिजेरियन शल्यक्रिया पश्चात् लामासमय सम्म थप पिडा खप्न बाध्य हुनुकासाथै सामान्य प्रसव व्यथामा भन्दासिजेरियनको कारण गर्भवती महिलाकामर्ने दर ३ देखि १० गुणा बढी छ भन्नहेक्का नहुन सक्छ । कतिपय अध्ययनरिपोर्टहरुमा प्राकृतिक बाटोबाट जन्मिएकाबच्चाहरु भन्दा सिजेरियनशल्यक्रियाबाट जन्मिएका बच्चाहरुकमजोर हुने गरेको पाइएको छ ।शुरुको सिजेरियन अनुभवीप्रसुती रोग विशेषज्ञले गरेको होइन वातिनीहरुको निगरानी बिना गरिएकासिजे िरयन शल्यक्रियाहरुमा पछिदोहो¥याएर सिजेरियन गर्नुपर्दा पाठेघर रभित्री पेटमा तथा पाठेघर र पिसाबकाथैलीमा मासु टाँसिने समस्या हुन्छ । यसरीमासु टाँसिएको समस्यामा बाध्यतालबच्चा निकाल्नु पर्ने अवस्था आइप¥याभने आन्द्रा, पिसाब थैली तथा मुत्रनलीमाचोट पुग्ने, घाउ पाक्ने सम्भावना बढीहुन्छ । मोटोपना तथा अन्य मेडिकलसमस्या भएका महिलामा सामान्य सुत्केरीभन्दा सिजेरियन शल्यक्रियाले छातीपाक्ने समस्या, पिँडौलाको नशामा रगतजम्ने समस्या बढी हुन्छ ।सिजेरियन कम गर्न सकिन्छ ?मुख्यः कुरा सेवा प्रदायक रसेवाग्रही दुवैले सिजेरियन शल्यक्रियाजोखिममुक्त छैन भनेर बुझाउनु प¥यो,बुभ्mनुप¥यो । अर्को, नियमक निकायप्रभावशाली र शुन्य सहनशिलता हुनुप¥या। सेवा प्रदायक संस्थाहरु (विशेषतः नीजिअस्पतालहरु) ले सिजेरियनशल्यक्रियालाई आर्थिक लाभका श्रोतमात्र नमानेर सम्बन्धित विशेषज्ञहरु बीचएक अर्काले गर्दै आएको सिजेरियनशल्यक्रियाहरुको औचित्यता माथिनियमित छलफल गर्ने प्रणालीको विकासगर्नुप¥यो । यस्तोमा प्रसुती रोगविशेषज्ञहरुको संस्था (नेसोग) तथा नेपालमेडिकल काउन्सिलको समन्वयकारी एवसुपरिवेक्षण भूमिका हुनुप¥यो । र, पहिलकुनै कारणका लागि सिजेरियन गरिएकाभएपनि यस पटकको सु त् के र ीयोनीद्वारबाट गराउने अस्पताल तथाअस्पतालकर्मीलाई आर्थिक रुपमाप्रोत्साहन गरेको खण्डमा सिजेरियनकाउच्च दर घटाउन सकिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्