साविक धुलिखेल वडा नं. २ मा पिता गयानाथ माकजु । माता उत्तरा देवी माकजुको छोरी सुबासना श्रेष्ठको जन्म भएको हो । हेल्थ एजुकेशनमा ःभ्म , ओमेन् ...
बनेपा नगरपालिका वडा नं. ५ मा जन्मनु भएकी सजिना श्रेष्ठ कलाकारीता (नृत्य) क्षेत्रमा लगनशिल भइ राम्रो छवि बनाउन सफल हुनुहुन्छ । २०५३ साल देखि ...
२०६४ साल असार १५ गतेबाट कार्यालय सहायकबाट सामुदयिक बचत पनौतीबाट नै रोजगारी शुरु गर्नुभएका मदन बस्नेत २०७२ साल भाद्र १६ गते देखि सोह ...
प्रधानाध्यापक, पार्वती माध्यामिक विद्यालय, बेथानचोक गाउँपालिका, ढुंखर्क पाँचथर जिल्ला फिदिम नगरपालिका १० याङताममा जन्मनु भएका गोविठ...
प्रशासनीक क्षेत्रमा ३० वर्षको अनुभव संगाल्नु भएका शिब प्रसाद हुमेगाई हाल बनेपा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतà ...
बनेपाका युवा व्यवसायी बुद्ध मानन्धरले विगत १० वर्ष देखि आरम्भ अटो वर्क बनेपा सञ्चालन गरी यमहा कम्पनीको मोटर साइकल तथा स्कुटीहरु खरिद विकॠ...