फागुण २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले काभ्रे जिल्लाको क्षेत्र नं. १ र २ मा नै विजयी हाँसिल गरेको छ । काभ्रे १ मा मधुकुमार चà¥
...
२०८४ मा आउनुपर्ने चुनाव जेन्जी विद्रोहले पर्सी फागुन २१ मा हुँदैछ । उम्मेदवारहरुले प्रचारप्रसार सकाएका छन् । हिजो देखि मौन अवधि सुरु भएको छ । जनता भोट हाल्न à
...
काभ्रे जिल्लाको दुवै क्षेत्रमा काँग्रेस, एमाले नेकपा र रास्वपाका उम्मेरदावार जोडतोडले चुनाव प्रचारमा छन् । अहिले सम्म यही उम्मेरदवार अगाडि छ भन्न सकिने अवà¤
...
आगामी फागुण २१ गते हुने निर्वाचन नजिकिदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राजधानी नजिक काभ्रे जिल्ला बहुदलीय ब्यबस्था र लोकतान्त्रिक गणतन्त्रमà
...
२१ फागुनको चुनाव बाध्यताको चुनाव हो । भदौ २३ र २४ को जेन्जी विद्रोहले ८४ सालमा हुने आवधिक निर्वाचनलाई मध्यावधि निर्वाचन गर्न बाध्य पारेको हो । संविधानलाई à¤
...