IMG-LOGO

पानस बचतको रक्तदान

 मंगल, पौष १९, २०७९  --

 

      बनेपा, पानस बचत तथा ऋण सहकारी संस्था लि को १६ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान भएको  कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर महाजुले बताउनुभयो । पानस साकोसले हरेक वर्ष रक्तदान सामाजिक क्रियाकलाप गर्दै आएको छ । शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा ३४ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्