नेपाल पत्रकार महासंघ काभ्रेका केन्द्रीय पार्षद तथा राष्ट्रिय समाचार समिति काभ्रेका प्रमुख राजकुमार पराजुलाई मातृशोक परेको छ । पाँचखाल नगरपालिका निवासी सञ्चारकर्मी राजकुमार पराजुलीको आमा ६४ बर्षीय कान्छी पराजुलिको शनिबार निवासमानै निधन भएको हो । उहाँ विगत १० बर्ष देखि सुगर प्रेसर रोगबाट ग्रसीत हुनुहुन्थ्यो । स्वर्गीय कान्छी पराजुलीको तीन छोरा र चार छोरी हुनुहुन्छ । काभ्रेटाइम्स परिवार स्वगीय कान्छी पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अपणर् गर्दै शोकसन्तप्त परिवार जनप्रति हर्दिक समवेदना प्रकट गर्दछ ।
