IMG-LOGO

क्षितिज स्कुलले कन्या र कुमार पुजा ग¥यो

 मंगल, भदौ ३, २०८२  --

 

     क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल बनेपाले कृष्ण अप्ष्ठमीको अवसरमा कन्या तथा कुमार पुजा सम्पन्न गरेको छ । संचालक अध्यक्ष बिकास श्रेष्ठ, ब्यवस्थापन अध्यक्ष उदयराम कायस्थ संरक्षक गोबिन्दलाल प्रधानाङ्ग, प्रिन्सिपल लिलाधर पौडेल, संचालक भोला केसी सहायक प्रिन्सिपल सुनिलकुमार चौधरी लगायतको आतिथ्यता रहेको थियोे । प्री प्राइमरी इन्चार्ज अनिता कुइकेलका अनुसार कन्या ७१ र कुमार १ सय ८ गरि १ साय ७९ जना पुजिएको बताउनु भयो।कन्या र कुमारहरुलाई मिस्टान्न परिकार र शैक्षिक समाग्री वितरण गरिएको थियोे ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्