IMG-LOGO

टुंगियो जोशीको मुद्दा

 मंगल, असार ३०, २०८३  -

    २३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा पूर्वमन्त्री गोविन्दराज जोशीलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गर्दै ९ महिना कैद, ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना र सोबराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ । फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढेको छ । ७७ वर्षीय जोशीले ज्येष्ठ नागरिकको हैसियतमा कैद सजाय छुटको माग गर्दै विशेष अदालतमा निवेदन दिएका छन् । उनीविरुद्धको यो मुद्दा अख्तियारले २०६० सालमा दायर गरेको थियो, जसको अन्तिम टुंगो २३ वर्षपछि लागेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्