IMG-LOGO

केयुका संस्थापक उपकुलपति शर्माको निधन

 मंगल, असोज १३, २०८३  -

        काठमाडौं विश्वविद्यालय(केयु)का संस्थापक उपकुलपति प्रा. डा सुुरेशराज शर्माको बुधबार साँझ निधन भएको छ । उपकुलपति विवेक बरालका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा वहाँको निधन भएको हो । ८६ वर्षीय शर्मा सिन्धुलीको खुर्काेटमा जन्मिनुभएको थियो । वहाँले नेपालको प्राविधिक र उच्च शिक्षा विकासमा योगदान रहेको छ । सीटीईभीटी स्थापनाका भएसँगै उनी पहिलो कार्यकारी निर्देशक भएका थिए भने काठमाडौं विश्वविद्यालय स्थापनमा सक्रिय वहाँ पहिलो उपकुलपति बन्नुभएको थियो ।
    सन् १९९१ देखि २०१२ सम्म वहाँ लगातार उपकुलपति रहनुभएको थियो । हाल वहाँ केयुका बोर्ड अफ ट्रस्टीमा आबद्धता रहेको थियो । वहाँले नेपाल, भारत र बेलायतका विश्वविद्यालयबाट उच्चशिक्षा पूरा गर्नुभएको थियो । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्