IMG-LOGO

समाचार

Card image cap
भुम्लुको किसानको छोरी चेतना भइन सर्वोत्कृष्ट

     भुम्लु गाउँपालिका–४, चौवास गुणधरा स्थित पिता तोरण बहादुर कुँवर÷माता गुँण केशरी कुँवरको छोरी चेतना कुँवर त्रिभुवन विश्व विद्यालयको ५० औà ...

थप पढ्नुहोस्

Card image cap
मुटुरोग विशेषज्ञ डा. कोजुलाई सम्मान

     नेपाल हृदयरोग निवारण प्रतिष्ठानले धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ । शनिबार झापाको बिर्तामोडमा भएठ...

थप पढ्नुहोस्

Card image cap
पनौती नगरले ४६ करोड बराबरको बजेट कटौती ग¥यो

     पनौती नगरपालिकाको १५ औँ नगरसभा विहिबार सम्पन्न भएको छ । पन्ध्रौ नगरसभाबाट आर्थिक वर्ष २०८१÷८२ का लागि १ अर्ब ६० करोडको बजेटमा ४६ करोड बराबà ...

थप पढ्नुहोस्

Card image cap
मण्डनदेउपुर नगरको १६ आँै अधिवेशन

     मण्डनदेउपुर नगरपालिकाको १६ औँ नगर अधिवेशन नगरप्रमुख टोकवहादुर वाईबाको सभापतित्वमा विहीबार सम्पन्न गरेको छ । चालु आ.व. ०८१÷०८२ को १ अर्ब ५ à ...

थप पढ्नुहोस्

Card image cap
सासुको हत्या आरोपमा ज्वाँइ शुकबहादुर पक्राउ

                 काभ्रे । काभ्रेको मण्डनदेउपुरमा आफ्नै ज्वाइँद्वारा सासुको हत्या भएको खुलेको छ । मण्डनदेउपुर नगरपालिका–१ गैà ...

थप पढ्नुहोस्

Card image cap
नेवाः एकता दिवस आगामी पौष २४ मा हुने

               १५ औँ नेवाः एकता दिवस यहि पौष २४ गते बुधबार बनेपामा हुने भएको छ । हलिं नेवाः गुथि बनेपा शाखाले आयोजना गर्न लागेको नेवाः ...

थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्