पनौती नगरपालिका वडा नं १० खोपासीमा स्वास्थ्य सेवा विस्तार गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र खोपासीमा एक्स्रे मेसिन, अल्ट्रा साउण्ड (भिडियॠ...
काभ्रे जिल्लाको दुर्गम गाउँपालिका महाभारतमा अब भने पहिलो सडक कालोपत्रे हुने भएको छ । आगामी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सà ...
हुनेबाट सहयोग नहुनेलाई उपभोग भन्ने नाराका साथ भक्तपुरमा गठन भएको मानव कल्याण समाजको शाखा कार्यालय धुलिखेलको २८ किलोमा रहेको छ । सडकमा कष्टकर à ...
सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भनि ठगी गर्ने गिरोह पक्राउू घट्नाको विवरण स् जिल्ला नुवाकोट साबिक गाँउखर्क गा।बि।स। वडा नं। ० ...
विश्व पशुपन्छि दिवसको अवसरमा पनौती नगरपालिका कृषि तथा पशुपन्छि शाखाले विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चाल गर्दै मनाएको छ । पशुपन्छि प्रतिको उà ...
विशुद्ध योग प्रशिक्षण केन्द्र बनेपाको आयोजनामा ३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा विहिवार बादे बगैँचामा टोलका सम्पूर्ण जेष्ठ नागरिà ...