IMG-LOGO

सरकारको आदेश नै मान्दैनन् जनप्रतिनिधि

 मंगल, भदौ २, २०७७  --

कोरोना भाइरस कोभिड १९ काप्रकोपले महामारीको रुप लिदै छ ।देशमा दैनिकरुपमा ५ सय ६ सय काहाराहारीमा कोरोना संक्रमित बढेकाबढै छ । कोरोना संक्रमितबाट १ सयबेसीको मृत्यु भइसक्यो । राजधानीलगायतका उपत्यकामा कोरोनासंक्रमण जोखिम बढेको छ ।बन्दाबन्दी केहि खुकुलो बनाई अन्तरजिल्लामा यातायात साधन सञ्चालनगरी नागरिकहरुलाई आवत जावतगर्न दिएपछि कोभिड १९ प्रकोप भुषकाआगो जसरी फैलँदगएको छ । कोरोनाकाजोखिमले सिमानाघेको छ तरजनप्र ितनिधि भनजनताहरुको भेला गरि सार्वजनिकसमारोहमा भाषण गर्दै हिड्ने गरेकाछन् । बलथलीमा नेपाल कम्युनिष्ट पाटीपनौती वडा नं. ११ कमीटीलआयोजना गरेको अगुवा कार्यकताभेला कार्यक्रममा सयाकार्यकर्ताहरुको उपस्थितीमा पाटीप्रवेश कार्यक्रम भएको थियो । उक्तभेला कार्यक्रममा पूर्व सुचना तथासञ्चार प्रविधि मन्त्री एवं नेकपाकाकेन्द्रीय सदस्य गोकुल प्रसादबास्कोटा प्रमुख अतिथि हुनुहुन्थ्यो ।संविधान सभा सदस्य रामहरी सुवेदी,कार्यक्रममा बागमती प्रदेश सांसदबसुन्धरा हुमागाइ, पनौतीनगरपालिकाका नगरप्रमुख भिमन्यौपाने, उपप्रमुख गिता बञ्जारा,नेकपा काभ्रेका नेता सुरेश हुमागाइ,कुमार थापा लगायतको सहभागितारहेको थियो । उक्त अगुवा कार्यकताभेला कार्यक्रम बल्थलीका १ सय ४घर धुरीका एक प्रतिनिधिकाआधारमा नेपाली कांग्रेस पाटीपरित्याग गरी नेकपामा पार्टी प्रवेशगरेका छन् । नेपाली कांग्रेसकाइकाइ सदस्य मानवहादुर लामासहित १सय ४ जनाले पार्टी परित्यागगरि नेकपामा प्रवेश गरेका हुन् । गतबुधबार बनेपा धुलिखेल र पनौतीकरिडोर बाटोको पूर्व सञ्चार तथासूचना प्रविधिमन्त्री गोकुल प्रसादबास्कोटाले शिलान्यास गर्नु भएकाथियो । सरकारले भने कोभिड १९ कारोकथाम तथा नियन्त्रण गर्न भिडभाडनगर्न, २५ जनाभन्दा बेसीको जमघटनगर्न निर्देशन गरेको छ । त्यस्तै गरीनेकपा काभ्रेले जिल्ला प्रशासनकार्यालय काभ्रे, बनेपा नगरपालिकापनौ त ी नगरपालिका धु िलखे लनगरपालिकाले समेत भिडभाड नगनसमारोह सेमिनार गोष्ठी नगर्न विज्ञप्तीजारी गरेपनि निर्वाचितजनप्रतिनिधिहरु नै सरकार रप्रशासनले जारी गरेको सुचनालाइउल्लंघन गरी मान्दैनन् । जनताहरुलाइदिने सेवा प्रवाह रोक लगाउने आफआफंै भाषण गर्दै हिड्ने गर्नु कतिनियम संगत हो । कोभिड १९संक्रमण दिन प्रतिदिन बढ्दाअवस्थामा छ । भिडभाड बढेको बढछ । राजनितिक दलहरुले कार्यक्रमगर्दै हिडेंका छन् । जिल्ला प्रशासनकार्यालय काभ्रेले सूचना जारीगरेपनि कार्यान्वयन भएको छैननीकोभिड १९ संक्रमण लाई फैलननदिन कस्तो रणनिति बनाउँदै अघिबढ्दै छ भन्ने जिज्ञासामा प्रमुखजिल्ला अधिकारी श्रवण कुमारतिमल्सिनाको प्रतिक्रिया यस्तो रह्या। बन्दाबन्दीलाई थप कडाइ गरिनछलफल भइरहेको र अटेर गर्ने जाकोहिलाई कारबाही गरिने बताउनुभया। थप विषयमा प्रश्न गर्दा बोल्न चाहनभएन । नीति नियम बन्नु, बनाउनकार्यान्वयन नहुनु भनेको सानालाइऐन ठूलालाई चैन भएको छ । शनीवारनै पतञ्जली योग समिति काभ्रेलआयोजना गरेको योग सम्बधी भेलाजिल्ला प्रशासन काभ्रेले कार्यक्रमनगर्न आदेश दिए पछि कार्यक्रमस्थगीत भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्