५ अगस्ट २०२० भारतकास्वतन्त्रता दिवसका अवसरमानेपालका प्रधानमन्त्रीखड्गप्रसादओलीले समकक्षी भारतीय प्रधानमन्त्रीनरेन्द्रमोदीलार्ई टेलिफोनमाशुभकामना सन्देश दिएपछि अहिलसम्म आएको तिक्ततामा नयाँ मोडलिएको छ । दुबै देशका प्रधानमन्त्रीलवार्तालार्ई जोड दिएको कुरा नेपालकापरराष्ट मन्त्रालयले जनाएको छ ।नेपाल र भारत बीचको सम्बन्ध अनादिकालदेखि नै हो । दुबै छिमेकी देशहरूहुन्, साथसाथै दुवै राष्ट्रहरूको धार्मिक,सांस्कृतिक, भाषिक र ऐतिहासिकस्थितिमा धेरै समानताहरू छन् । स्वतन्त्रभारत र नेपालले सन १९५० को नेपालभारतका बीच शान्ति तथा मैत्रीसन्धिमार्फ त आफ् न ो विशे ष् ासम्बन्धलार्ई नयाँ उर्जा दिएका थिए तरपछिल्लोकालमा भारतले नेपालकाभु–भाग कालापानी लिम्पियाधुरा रलिपुलेकलार्ई आफ्नो दावी गरेरभारतिय नक्सामा उल्लेख गर्नु त्याक्षेत्रबाट कैलाश मानसरोवर जान बाटाबनाए पछि नेपाल भारत सम्बन्धमादरार उत्पन्न भएको थियो । नेपाललपनिकालापानी लिम्पियाधुरा रलिपुलेक आफ्नो भु–भाग हो भनेरनक्सा जारी गर्दै संसदमा एक मतलनयाँ नक्सा पास गरेको थियो । नेपालभारत सम्बन्ध हाम्रो भूगोलको नक्शालभारत र नेपालको तीन दिसाकास्थानहरूलार्ई हेर्दा पनि हाम्रो सम्बन्धअति समवेदनशील छ भन्ने संकेतगर्दछ ।भारत र नेपालको घनिष्टछिमेकीको रूपमा मित्रता र सहयोगकाघनिष्ट सम्बन्ध छ, खुला सीमाना रमानिसहरूबीच गहिरो सम्बन्ध रसम्बन्ध र सँस्कृतिको सम्बन्धको छ ।भारत र नेपाल बीचविशिष्ट सम्बन्ध को शुरुवात १९५० कासन्धि पछि भएको हो । यस सन्धिकाप्रावधानअनुरूप नेपाली नागरिकहरूलभारतमा भएका सुविधा र अवसरहरूको अभूतपूर्व फाइदाउठाएका छन्। हाल भारतमा करीव २५लाख नेपाली नागरिक बसोबास गर्छन् रकाम गर्छन् । कोरोनाका कारण १५ लाखफर्किएको बताइन्छ ।नेपाली प्रधानमन्त्रीसुशील कोइराला प्रधानमन्त्री नरेन्द्रमोदीको शपथ ग्रहण समारोहमा भागलिन २ मे २०१४ मा भारत गएका थिए ।अगस्त २०१४ मा, प्रधानमन्त्री नरेन्द्रमोदी द्विपक्षीय वार्ताका लागि नेपालआएर नेपालको सम्सदलार्ई सम्बोधनगरेका थिए । सोही साल नोभेम्बरमासार्क शिखर सम्मेलनमा भाग लिननेपाल आए, जसमा दुवै देशहरूबीचधेरै द्विपक्षीय सम्झौताहरू हस्ताक्षरभएको थियो । भारत र नेपालको नजीक,भारत व्यष्लत ने प ाल सं य ु त्त mआयोगत्यहाँ धेरै द्विपक्षीय संस्थागतसंवाद संयन्त्रहरू छन्, जसकाअध्यक्षता भारतका परराष्ट्रमन्त्री रनेपालका परराष्ट्र मन्त्री हुनुहुन्छ ।२०७२ बैशाख १२ गते अर्थात २५अप्रिल २०१५ ठुलो परिमाणकाभूकम्पले नेपाल कापिरहेको बेलाभारतले सहयोग गरेको हो तर सोहिसाल असोज ३ गते नेपालकासंविधानसभा बाट जारी संविधान प्रतिभारतले असहमति मात्र जनाएनउसले छ महिना अघोषित नाकाबन्दीनै लगायो ।यस अघि २०६२ मब्सिर ७गते अर्थात नोभेम्बर २००५मा, दिल्ली रमाओ व ादीबीच सात दलकागठबन्धनको १२ बुँदे सहमतिले भारतसरकारले लोकतान्त्रिक प्रक्रियाद्वारानेपालमा शान्तिपूर्ण समाधान रराजनीतिक स्थायित्वका ऐतिहासिकविस्तृत शान्ति सम्झौताले तयार गरेकामार्गचित्रलार्ई स्वागत ग¥यो। ।संविधानसभा र बहुदलीय लोकतन्त्रकासंस्थापकले शान्ति प्रक्रियाको सफलतार नयाँ संविधान निर्माण गरेर भारतलने प ालको जनता र सरकारकाआवश्यकतालार्ई निरन्तर समर्थनगरिरहेको छ तर बेला बेला भारतलअविश्वास पनि गरेको छ कि समावेशीसंविधानले मात्र नेपालमा स्थायी शान्तिर स्थायित्व हुने बेला भारतलमधेसवादी दललार्ई उचालेको थियो ।नेपाल सरकारलार्ई गलाउने रणनीतिलियो । त्यतिबेला पनि ओली प्रधानमन्त्रीथिए । भारतसंग नझुकेको भनेरत्यहिबेला देखि ऊनी राष्ट्रवादी ठहरिए ।पञ्चायत पछि भारतका नेपालको निर्यात सन् १९९६ देखि ११गुणा बढी बढेको छ र द्विपक्षीय व्यापारसात गुणा भन्दा बढि बढेको छ ।भारतबाट नेपाल निर्यात हुने प्रमुखवस्तुहरू हुन् पेट्रोलियम उत्पादन, मोटरवाहन र स्पेयर पाट्र्स, मेशिनरी र पाट्र्स,तातो डोरी, तार, कोइला, सिमेन्ट, धागार रसायन ।नेपालबाट भारतमा निर्यातहुने प्रमुख वस्तुहरू ः ( पोलिस्टर धागो,जुटको सामान, धागो, इनले पाना, प्याकगरिएको जुस, इलार्ईची, पाइप, जुत्ता रस्यान्डल, बालुवा हो तर पनि बेलाबेला भारत सरकार अवरोध खाडागर्छ ।भारतीय उद्यमहरूलनेपालको कुल एफडीआई अनुमोदनगरेका थुप्रै आयोजना छ्न । नेपालमा१५० भन्दा बढी भारतीय उद्यमहरू छनजुन निर्माण, सेवाहरू (बैंक, बीमा,सुख्खा बन्दरगाह, शिक्षा र टेलिकम),विद्युत क्षेत्र र पर्यटन उद्योगमा संलग्नछन् । के ह ी ठू ल ा भारतीयलगानीकर्ताहरुमा आईटीसी, डाबरभारत, हिन्दु स् तान यु िनलिभर,सीटीसीएल शामिल छन्। एल,एमटीएनएल, भारतीय स्टेट बैंक, पंजाबनेशनल बैंक, एशियन पेन्ट्स, जिनरइंडिया, बीआईटी ग्रुप होल्डिंग,बीआईटी समूह होल्डिंग, नुपुरइन्टरनेशनल, ट्रान्सवाल्र्ड समूह, पटेलईन्जिनियरि,, भिलार्ई इन्टरनेशनल,ट्रान्सवाल्र्ड ग्रुप, पीटेल इन्जीनियरिंग,भिलार्ई , भुषाद पेंट्स, जेसेक्स इन्फ्राप्रोजेक्ट लि र टाटा पावर आदि छन् ।यी र यस्तै कारणले नेपाल भारतसम्बन्ध अति गाढा छ । नेपालले नयानक्सा जारी गरे पछि भारत पक्षलदिएको तनाव अन्त्य हुने स्थितिमा छ ।अव नेपाल भारतको सम्बन्ध यो युगअनुसार गरिनुपर्छ । १९५० को सन्धिखारेज गरेर नयाँ आधारमा नयासम्बन्ध स्थापित गरिनु आजकाआवश्यकता हो ।
