IMG-LOGO

फिनल्याण्डको नगरपालिकामा ताम्राकार विजयी

 मंगल, असार १, २०७८  ---


    यूरोप / फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली महिला ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी भएकी छिन  । उनि उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित भएकी हुन् । सोमबार सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की नगरपालिकाबासीले स्थानीय तवरमा राम्रो कार्य सम्पादन गरेका आधारमा ताम्राकारलाई फिनल्याण्डबासीले  विजयी बनाए । ‘यो चुनावमा मेरो उमेदवारीको मूल उद्देश्य आप्रवासीहरुको हक र हितका लागि नीति निर्माण तहमा सहभागिता जनाउनु हो भने एउटा सामाजिक र राजनैतिक ब्यक्तिवको आधारमा नेपाली समाजलाई एकताबद्द्ध बनाउनु मेरो लक्ष्य हो,’ उक्त पदमा दोस्रोपटक जितेपछि ताम्राकारले काभे टाइम्सलाइ प्रतिक्रिया दिईन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्