एका अर्कालाई ठेल्दै मौसम पनि आए
गतवर्ष झैँ चरक्क गर्मीसँगै
आयो महिना जुन
खुसीको एकदुई बुँदा पानी लिएर
आशाका थोपाहरूले
उसको रुखो धरतीलाई अभिषेक गर्छन्
’एन्टी चाइल्ड लेवर डे’ को सूत ...
एका अर्कालाई ठेल्दै मौसम पनि आए
गतवर्ष झैँ चरक्क गर्मीसँगै
आयो महिना जुन
खुसीको एकदुई बुँदा पानी लिएर
आशाका थोपाहरूले
उसको रुखो धरतीलाई अभिषेक गर्छन्
’एन्टी चाइल्ड लेवर डे’ को सूत ...
यतिबेला म मरेको छु
मेरो लाश बोकिरहेको मानिस
मेरै तेह्र दिने दाजुभाई हो,
जो मसंग तेह्र वर्ष बोलेन !
अर्को छ
मेरो लाश बोक्न पालो कुरिरहेको
ऊ घर जोडिएको छिमेकी हो
जसको मन मसंग कैलै ...
मलाई यो स्वीकार गर्दै गर्दा काफी शरम लाग्छ, म कहिले लामो उपन्यास पढ्न सक्दिनँ । म कहिले लामो उपन्यास पढ्न सक्दिनँ, मैडम बाभोरी वा वार एन्ड पीस जस्ता महान उपन्यास पनि । अवश्य डन क्विजोट बारम्बार पढेको ...
आमा !
बाले भन्नू भाको
छोरा मान्छे रुनु हुदैन हो ?
धत लाटो !
छोरा मान्छे काठ हो र नरुनु ?
छोरा मान्छे लास हो र नरुनु ?
छोरा मान्छे रुनु हुन्छ छोरा
तिमी रुनु
तिमी छोरी जस्तै धक फुकाएर र ...