IMG-LOGO

कला र साहित्य

  • सिंहदरबारको आगो
    मंगल, भदौ ९, २०८३ नामाकर शर्मा

    जब भदौ आउँछ कविता फुर्छ 
    यो मनमा 
    सिंहदरबारको आगो र विद्रोही चेत 
    हो कि लुसिफर योजना  
    व्यङ्ग्यात्मक कविता लेखेर भन्दा 
    जल्यो तिमीहरूको सार्वजनिक हिस्रक सिंहदरबार,
    नामै सिंह, जङ्गलको ह ...

    थप पढ्नुहोस्

  • देशलाई तपाईं चिन्नुहुन्छ ?
    मंगल, भदौ २, २०८३ शैलेन्द्र साकार

    युद्ध जितेर फर्किएको
    भीम मल्ललाई काटेर
    उनकी युवा रानीलाई घिसार्दै
    बागमतीको चितामा पु¥याउने
    हातहरू जन्माउने देश !
    विष खुवाएर रानीको छोरालाई मारेको
    दोष थुपारेर आत्महत्या गर्न
    बाध्य पारिए ...

    थप पढ्नुहोस्

  • पुच्छरले कुकुर हल्लायो
    मंगल, सावन २६, २०८३ सुरेन्द्र महर्जन अमर

    यहाँ टाउकोले सोच्न छाड्यो,
    विचारहरू सबै बन्धकी राखेर,
    विवेक हराएको यो सहरमा,
    अचम्मको एउटा दृश्य देखियो–
    आज पुच्छरले कुकुर हल्लायो !

    जसको हातमा साँचो हुनुपर्ने हो,
    उनीहरू नै कसैको इसारामा नाà ...

    थप पढ्नुहोस्

  • हराएको औंठी
    मंगल, सावन १९, २०८३ एकदेव रिमाल

    औँठी हराएको दिन,
    समयले आफ्नो गोलाइ
    ढुङ्गा निद्रामा लुकायो ।

    औँलाको शून्यता  
    एउटा अदृश्य ग्रहको परिक्रमामा थियो,
    जगडवाल ताराहरू
    सुदूर ब्रम्हाण्डको घनचक्करमा 
    मस्त थिए
    जहाँ नसा–नस ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्