IMG-LOGO

कला र साहित्य

  • छालहरूलाई प्रश्न
    मंगल, पौष १, २०८२ – एकदेव रिमाल

     

    तिमी समुन्द्रका तहहरू कोतरेर

    नाला रंगहरूमा सेता बुट्टा भरेर

    कपासे चित्रकारी कुँदेर

    जन्माइरहेछौ छालहरू

     

    शान्त सरोवरमा

    पूर्णिमाको जुन पोखिंदा

    तिमीलाई कुन व्याथा लाग्छ

    ...

    थप पढ्नुहोस्

  • के म नेपाली होईन र ?
    मंगल, मंसिर २४, २०८२ – राजेन्द्रप्रसाद अर्याल

    पूर्खाको रगत, पसिनाले रेखाङ्कन गरेको

    पहिलो बोली फुटेको

    जीवन हुर्केको भूगोल र हावा–पानी

    अमिट छाप बनेर रहेको बालापन

    सदा दिलमा नाचिरहन्छ

    यो जीवनमा प्यारो नेपाल

    कहिले पराई हुन्छ र ?

    फ ...

    थप पढ्नुहोस्

  • शंका छैन
    मंगल, मंसिर १७, २०८२ – लोकेन्द्र बहादुर चन्द

    निर्जीव सुन्दर शशिको, जान्दिन मन पनि हुन्छ

    के पीर मिठो छोइ, संतप्त उसले पार्छ ?

    के सम्झनाको सौरभ, उन्मत्त कहिल्यौ पार्छ ?

    विरहको व्यथाले आँसू, आँखा भरि के ल्याउछ ?

     

    तर ज्वार सागर हरुमा, होइन उठ ...

    थप पढ्नुहोस्

  • मृगतृष्णा...
    मंगल, मंसिर १०, २०८२ --

     

    – अनुराग भट्टराई

    परिचय साटासाट भएदेखि  तिमीसँग

    साँचो र झुठको बिचमा उभिएर

    दिशाहीन भएको छु

    तिमीलाई  देखाउन कुनै खाली ठाउँ छैन

    झुटो आश्वासन  दिएर

    मैले आफैले आफैलाई ढाट्न सकिन ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्