IMG-LOGO

कला र साहित्य

  • म मेरी आमालाई बिक्री गर्न सक्दिनँ
    मंगल, कार्तिक २२, २०७९ श्रीपुरुष ढकाल

    कविता

    म मेरी आमालाई बिक्री गर्न सक्दिनँ

    आफ्नो भोक मेट्न

    म मेरी आमालाई भोकै राख्न सक्दिनँ

    आफ्नो आङ ढाक्न

    म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ

    आफ्नो घरबारका लागि

    म मेरी आमालाई घरबारविठ...

    थप पढ्नुहोस्

  • खोला
    मंगल, कार्तिक १५, २०७९ सत्यमोहन जोशी

    कविता

    डांडा कांडा वन सब डुली, भीरका खोंचबाट ।

    बाटो खोज्दै हुनुहुनु, गरी फार्छ है झारपात ।।

    ठक्कर खाए यदि बगरमा, भर्छ गाना रमाई ।

    उल्ला पाए पनि नजिकमा लान्छ बाटो बनाई ।।१।।

     

    हाँगा बींगाहठ...

    थप पढ्नुहोस्

  • कलम रोक
    मंगल, कार्तिक १, २०७९ विजय मल्ल

    युगको भावना मार्न चाहने

    ए हत्यारा !

    तिमी मलाई भन्छौ, ‘कलम रोक!’

    म सोच्छु

    यो पहाडलाई, यो नदी नालालाई

    यो खेतलाई, यो हरियाली बगैंचालाई

    यो सुन्दर सुन्दर –

    हावामा नाचिरहने, हावामा उडिरठ...

    थप पढ्नुहोस्

  • केही चोटले ज्ञानी हुन्छ
    मंगल, असोज २५, २०७९ गोपाल योन्जन

    केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ

    मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ

     

    मान्छेले गर्ने कर्महरू केले असल खराब हुन्छ

    आफ्नो अपजसे हातहरूले जे गर्यो त्यही खराब हुन्छ

    डढेको मन ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्