IMG-LOGO

कला र साहित्य

  • गान्धारीका कटु सत्य
    मंगल, कार्तिक ४, २०७७ आर . एल . श्रमजीवी

    गन्धारी महाभारत कथाकी प्रमुख पात्र मध्ये की एक पात्र हुन् । उनी हस्तिनापुर  महाराज धृतराष्ट्रकी रानी र महाभारतका मुख्य खलनायक दुर्योधनकी आमा हुन् । गन्धारीले देख्न सक्थिन् तर उनले आफ्नो पति राजा धृतराष्ठ...

    थप पढ्नुहोस्

  • के कर्ण जन्मनु कुन्तीको दोष थियो ?
    मंगल, असोज २०, २०७७ आर . एल . श्रमजीवी

    महाभारत कथामा कर्णको जन्मको प्रसंग बडो रोचकको छ । १३ बर्ष कै उमेरमा कुन्तीले कर्णलाई जन्माएको कुरा कथामा उल्लेख छ । कसरी त्यो घटना घट्न गयो ? जुन घटनाका कारण मानव समाज कर्णको महिमा गर्छ र कुन्तीलाई दोष दिन्छ ? à ...

    थप पढ्नुहोस्

  • पाण्डव कि आमा कुन्तीबारे
    मंगल, असोज १३, २०७७ आर एल श्रमजीवी

    महाभारत ग्रन्थमा कुन्ती महत्वपूर्ण पात्र हुन् । उनी पाण्डवहरू कि आमा थिइन् । हिन्दु समाजमा कुन्तीलाई पञ्च(कन्या) मध्ये कि एक कन्या मानिन्छ र उनलाई चिर(कुमारी) पनि भनिन्छ । कुन्ती वासुदेवकी बहिनी र भगवान कृष् ...

    थप पढ्नुहोस्

  • गङ्गा र समय
    मंगल, असोज ६, २०७७ आर . एल . श्रमजीवी

    ग·ा र समयजीवन एक नदी जस्तै हो । अनेकाभंगाला छिचोल्दै बहनु पर्छ । महाभारतकथामा बर्णन गरिएकी गङ्गाको कथा पनिनदी जस्तै बगेको छ । नदी र समय उस्तहो जो बगेपछि फर्किन्न । समय र नदीलाइरोक्न सकिन्न । नदीलाई थुन्न र ठ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्