IMG-LOGO

कला र साहित्य

  • म आफ्नै मृत्यु मर्न चाहान्छु
    मंगल, असार २१, २०७९ कृष्णप्रकाश श्रेष्ठ

     

    म मेरै मृत्यु म

    र्न चाहन्छु–

    विशुद्ध मेरो आफ्नै

    अरूकै मृत्यु आफ्नै भन्ठानेर

    युगौँ युगदेखि

    थरी थरीको अर्थ लगाएर

    धेरै मरे–व्यर्थै

    धेरै धेरै मरे

    विस्मृत

    र अहिलेसम्म ...

    थप पढ्नुहोस्

  • आमा भन्थिन ज्ञानी हुनु भविष्य छ तेरो
    मंगल, असार १४, २०७९ ---– सृजन मानव

    कविता

    कक्षा– ७

    संखेश्वरी मावि.,

    धुलिखेल वडा नं. १२

     

    जन्म दिने आमा बुबा शिक्षा दिने गुरु

    गल्ति भए माफी माग्छु कविता भन्न सुरु

     

    नौ महिना सम्म कोखमा राखी हुर्काइन आमाले

    त्यसà ...

    थप पढ्नुहोस्

  • समय
    मंगल, असार १४, २०७९ ज्ञान उदास

    सानो हातमा घडी

    ठूलो हातमा घडी

    समयको ज्ञान दिने

    सबैको हातमा घडी ।

     

    सानो होस् ठूलो होस्

    घडीभित्र सूई घुम्छ

    सेकेन्ड अनि मिनेट हुँदै

    अर्कोले घण्टाको सङ्केत दिन्छ ।

     

    साठी à ...

    थप पढ्नुहोस्

  • पवनले फल्लै के भन्यो
    मंगल, असार ७, २०७९ ---

     

    तारिणीप्रसाद कोइराला

    पवनले फुल्लैको के हो ?

    त्यो झस्किन्दै त्यो मुस्किन्दै

    मुस्किइर जसकिन्दै

    पवन र फूलको मन के हुनुपर्छ ?

     

    हावालाई माया गर्छु, जो झुक्छ ,

    चन्द्रमा बादल छ, तर हà ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्