हिउँद नहुनु सुख होइन
हिउँदको न्यानु सुख हो
ग्रीष्म नहुनु सुख होइन
ग्रीष्मको शीतल सुख हो
वेदना नहुनु सुख होइन
वेदना बाँड्ने हुनु सुख हो
उँभो लाग्नु आफैमा सुख हो ...
हिउँद नहुनु सुख होइन
हिउँदको न्यानु सुख हो
ग्रीष्म नहुनु सुख होइन
ग्रीष्मको शीतल सुख हो
वेदना नहुनु सुख होइन
वेदना बाँड्ने हुनु सुख हो
उँभो लाग्नु आफैमा सुख हो ...
वरिपरी सब घेरी जाल राम्रो बुनेर
नजर गरि चनाखा चाल राम्रो सुनेर,
दलिन मनि कुनामा माकुरो एक बस्थ्यो,
घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १
“भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्,
लटपट ...
तिमी जति गर्न सक्छौ
त्यति म पनि गर्न सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरू
मेरा पनि अनुभूति
तर इतिहासले आज
कहाँ ल्याएर पछार्यो कुन्नि मलाई ...
पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर
यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी
ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर
विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी
यी पाइलाहरू तिम्रा सधै बढिà ...