हर वखत हर एक कुरामा ध्यान होस् नेपालको
जुन् मुलुकमा जाउँ हामी मान होस् नेपालको
जन्मभूमिदेखि बढ्ता छैन क्यै संसारमा
चित्तले तस्विर खिँची सम्मान होस् नेपालको
बोलूँ नेपाली भजूँ नेप ...
हर वखत हर एक कुरामा ध्यान होस् नेपालको
जुन् मुलुकमा जाउँ हामी मान होस् नेपालको
जन्मभूमिदेखि बढ्ता छैन क्यै संसारमा
चित्तले तस्विर खिँची सम्मान होस् नेपालको
बोलूँ नेपाली भजूँ नेप ...
हिजो नेपाली नव– जवानहरुलाई माक्र्सवाद, लेलिनवाद, माओवाद पढाइयो । अबका नयाँ पुस्ताले हाम्रा धार्मिक ग्रन्थ,वैनिक साहित्यिक ग्रन्थ, ऐतिहासिक र साँस्कृतिक पुस्तक पढ्नु पर्छ । महाभारत नयाँ पुस्ताले मात्र होà ...
यो जीवनको खेल, सास र लास बीचको समय हो । त्यस बीचमा पनि आस र त्रासले घर बनाउँछ । त्यसै लहरोमा झुण्डिएरै हामीहरुको ईह लिला समाप्त हुन्छ । डेढ वर्ष अघि म गम्भीर बिरामी नपरेको भए महाभारतका चरित्रहरूको चित ...
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
सुते भनी सम्à ...