सङ्घर्षको जुवामा जोतिँदा–जोतिँदा
जब मान्छे एक छाक खान पुग्ने हुन थालेको हुन्छ
अनि तिमी उसको दाँत फुकाल्न थाल्छौ
पराजय र धोकाको अग्निपरीक्षाबाट गलेर
जब मान्छे बल्लतल्ल देख्न र चिन्न ...
सङ्घर्षको जुवामा जोतिँदा–जोतिँदा
जब मान्छे एक छाक खान पुग्ने हुन थालेको हुन्छ
अनि तिमी उसको दाँत फुकाल्न थाल्छौ
पराजय र धोकाको अग्निपरीक्षाबाट गलेर
जब मान्छे बल्लतल्ल देख्न र चिन्न ...
खतरनाक हुन्छ आदत
हिरोसिमामा खसाइएको बमभन्दा पनि खतरनाक !
आत्मघाती हुन्छ
आतंकवादीले शरीरमा लुकाएको ग्रिनेडभन्दा पनि
अनि कहिले त
विश्वासघात बनेर
आफ्नै प्रेयसीले धस्ने छुरा बन्छ आदत !
...तिमीलाई लाग्यो–
लुकिङ ग्लासमा
तिमीले नदेख्ने गरी छेलिएर
म तिमीलाई हेरिरहेको छु ।
मलाई लाग्यो–
लुकिङ ग्लासमा
मेरो आँखा छलेर
तिमी मलाई हेरिरहेकी छ्यौ ।
लुकिङ ग्ल ...
आमाको फरीया नि शब्दमै फेरेको छु
बाबाको दौरा पनि शब्दमै फेरेको छु
यहाँ,
प्रियाको चौबन्दी हरेक चाडमा
शाब्दिक फेरेको छु मैले,
छोरीको पुतली जामा
शब्दबाटै फेरीएको हेरेको छु मैले !
& ...