हिजो राती सपनामा
तागेरानिवाफुङ्माङ आएर
यसो भनिन्–
ल कान्छा
जे छोइस् तेरो भो ।
तब मैले
माटो छोएँ,
ढुङ्गा छोएँ,
हावा छोएँ,
पानी छोएँ,
खोला छोएँ,
आगो छोएँ....
सप्प ...
हिजो राती सपनामा
तागेरानिवाफुङ्माङ आएर
यसो भनिन्–
ल कान्छा
जे छोइस् तेरो भो ।
तब मैले
माटो छोएँ,
ढुङ्गा छोएँ,
हावा छोएँ,
पानी छोएँ,
खोला छोएँ,
आगो छोएँ....
सप्प ...
झगडा भयो !
मृत्युको सामना गर्दा
मेरो लड्ने मनसाय थिएन,
पालोमा भेट्ने वाचा थिएन,
बाटो रोकेर उभिएको मृत्यु
लार्जर द लाइफ भइन् जस्तो लाग्थ्यो
मृत्युको उमेर कति ...
जीवन मासिन्छ, फेरि उम्रिन्छ, प्रकृति मर्दैन
यौवन नासिन्छ, फेरि उम्रिन्छ, प्रकृति मर्दैन
शाश्वत रहने थोक हो, मीठो अनुभूति यो
घरीघरी पलाइरहने वसन्त हो प्रेमानुभूति यो
जीवन हुँदैन नयाँ न पु ...
अघिसम्म दिन थियो
रात प¥यो ऐले,
यसरी यो कसरी भो
बुझया छैन मैले ।
चन्द्र गोलो, र्सूर्य गोलो
नाङ्गलोभन्दा ठूलो,
किन आउँछन् पालैपालो
कहाँ यिनको दुलो –
यो पहाड, झलल यो
< ...