IMG-LOGO

कला र साहित्य

  • आकाश...
    मंगल, पौष ९, २०८१ – निलीमा आचार्य

    आकाश !

     तिमीले, मैले  पढेझैँ

    सुनेझैँ

     रित्तो, खोक्रो

    र शून्य छ

     

    सारा सूर्यमण्डल ऊभित्र समाए पनि

    ऊ रिक्त छ

    उसको छातीमा निर्माण हुन्छन् 

     लाखौँ मकान ग्यालेक्सीका

    ता ...

    थप पढ्नुहोस्

  • मुक्तिका सपनाहरू
    मंगल, पौष २, २०८१ कृष्ण धारावासी

    सबै मुक्तिको सपना बेकार छ,

    मानिसहरू प्रत्येक विश्वासद्वारा कैद छन्

    रामलाई प्रतिष्ठित पुरुष बनाउनका लागि

    भक्तहरूले रामधीरलाई अवैध देख्न सक्दैनन् ।

     

    ए सिद्धार्थ गौतम ।

    ओ एडल्फ हिटलर ...

    थप पढ्नुहोस्

  • जीवन र चेतनाको सुन्दर तालमेल
    मंगल, पौष २, २०८१ - अघोरी सपनेश्वर चण्डी बाबा

            मानव जीवन प्रकृतिको अनुपम उपहार
    हो । यसलाई चेतनाका दुई पक्ष हृदय र बुद्धिले निर्देशित गर्छन् । हृदयले प्रेम, समानता र करुणाको पक्षपोषण गर्छ भने बुद्धिले निणर्य, विश्लेषण र योजनाको मार्ग द ...

    थप पढ्नुहोस्

  • एउटा बेपत्ता चराको खोजी
    मंगल, मंसिर २५, २०८१ - मौन आवाज

    उजाड हृदयको उदास गल्लिबाट

    युगौं पहिले

    उडेर गएको थियो एउटा विवश चरा !

     

    बादल फाटेर चकमन्न आकाश खुलेको दिन

    कतै दूर क्षितिजमा

    निर्निमेष हेरिरह्यो भने

    देखिन्छ रे आँशुले लत्पत एउटा आकृ ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्