IMG-LOGO

कला र साहित्य

  • एक सय एक गल्ती गरेपछि मारिए शिशुपाल
    मंगल, चैत १०, २०७७ आर एल श्रमजीवी


        महाभारत कथाभित्र कथा छन् त्यसैले महाभारत कथा पूर्वीय दर्शन, समाज, संस्कृति र सभ्यताको अनुपम कृति हो । महाकाव्यको रुपमा महर्षी वेदव्यासले लेखेको यो महाभारत कथाका एक पात्र बिना अर्को पात्र अधुरो हुà ...

    थप पढ्नुहोस्

  • महान तथा धनुर्धर योद्धा एकलव्य
    मंगल, चैत ३, २०७७ आर एल श्रमजीवी

    महान तथा धनुर्धर योद्धा एकलव्य महाभारत युद्धमा नलडे पनि महाभारतमा उनको चर्चा धेरै छ । महाभारत कालमा प्रयाग (इलाहाबाद) को तटवर्ती प्रदेशमा फैलिएको श्रृंगवेरपुर नामक राज्य निषादराज हिरण्यधनुको थियो । गंगाकॠ...

    थप पढ्नुहोस्

  • शिष्ट र धार्मिक स्वभावका संजय
    मंगल, फागुन १८, २०७७ आर एल श्रमजीवी


        संजय महर्षि व्यासका शिष्य थिए र धृतराष्ट्रको राज्यसभाका सम्मानित सदस्य थिए । महर्षि वेदव्यासले संजयलाई धृतराष्ट्रलाई महाभारत युद्धको जीवित वणर्न बताउन दिव्य दर्शन दिए । वास्तवमा, संजय धृतराष्ट ...

    थप पढ्नुहोस्

  • बलराम जस्ले महाभारत युद्धमा भाग लिएनन्
    मंगल, फागुन ४, २०७७ आर एल श्रमजीवी 


    महाभारत युद्ध हस्तिनापुर
    साम्राज्यको सिंहासन प्राप्त गर्न कौरव र
    पाण्डव बीच लडिएको युद्ध थियो ।
    महाभारतका अनुसार प्रायः ततकालिन
    अवस्थामा सबै पक्षले त्यो युद्धमा भाग
    लिएका थिए । महाभारत र अ ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्